You are viewing the translated version of (नियम १३ को उपनियम (२) सँग सम्बन्धित).
Schedule 8
(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)
(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)
खाद्य पदार्थ धनीको नाम ठेगाना ः–
…………………………………….
…………………………………….
तपाईसित रहेको पदार्थ ……………………………….. मेरो विचारमा दूषित वा
न्यूनस्तरको छ भन्ने लागेकोले यस सम्बन्धी कारवाहीको लागि खाद्य नियमावली, २०२७ को
नियम १३ को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी सो खाद्य पदार्थको स्टक यस
सम्बन्धमा अर्को आदेश नभएसम्म बिक्री वितरण वा अन्य कुनै किसिमसंग हिनामिना हुन
नपाउने गरी तपाईले आÇनु जिम्मामा सुरक्षित राख्नु होला ।
…………………………… क्षेत्रको
स्थान ः खाद्य निरीक्षक
मिति ः ……………………